नेपाल प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ७३ सईलाई इन्सपेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

समितिको शुक्रबार बसेको बैठकले सिफारिस गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

सिफारिस सुची अनुसार गणेश राज उप्रेती एक नम्बरमा सिफारिस भएका छन् । यस्तै सुचीको अन्तिममा सहदेव डाँगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?