स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण रहेपनि अन्य रोगले मृत्यु भएमा कोरोनालाई कारण नमानिने स्पष्ट पारेको छ ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरी मन्त्रालयले कोरोनाको लक्षण देखिएका व्यक्तिको मृत्यु भएमात्र यसलाई कोरोनाबाट मृत्यु भएको मानिने स्पष्ट पारेको हो। यो खबर कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया