काठमाडौं । प्रदेश नम्बर–२ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० गरी ६० जना रहेको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया