काठमाडौं । शनिवार राति धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्पको धक्का महसुस भएको छ ।
९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया