अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द हुने भएको छ ।

आज बसेको मन्त्रपिरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?