काठमाडौं । बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा कोरोना रोकथामका लागि आगामी रणनीति बारे छलफल भइरहेको छ । आजै ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेका कारण ढिलो शुरु हुने भएको छ ।
मन्त्रिपरिषद बैठकमा भारत लगायतका अन्य मुलुकमा रहेका नेपालीलाई ल्याउनेबारे निर्णय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया