काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल साथै अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया