काठमाडौं । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् ।
अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् ।
त्यस्तै आज नै नुवाकोटका पहिलो कोरोना संक्रमित उपचारपछि नको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया