काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को दायरा बढाएर आगामी आर्थिक वर्ष ०७७/७८ मा पनि निरन्तरता दिने भएको छ ।
सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइएको बताए ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया