विदेशमा अलपत्र नेपालीको लागि सरकारले छुट्यायो बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट बिनियोजन गर्दै विदेशमा अलपत्र नेपाली ल्याउनेका लागि बजेट छुट्याएको जनाएको छ ।

भिषाको म्याद सकिएका, अप्ठेरोमा परेका रोजगारी गुमाएका र अलपत्र परेका श्रमिकका लागि सरकारले यस्तो बजेट छुट्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?