विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ५२ हजार ८७२ जनाको मृत्यु भईसकेको छ भने ५७ लाख १० हजार ८७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ५१ हजार ६१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख ६२५ जनाको मृत्यु भईसकेको छ भने १७ लाख २५ हजार ९०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ७९ हजार ९७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६२५ जना नयाँ संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ११७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ३३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३७ हजार ४८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६५ हजार २२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९६८ जनाको मृत्यु भएको छ भने ३ लाख ७० हजार ६८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४२ हजार २०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८ हजार ३३८ जना नयाँ संत्रमित थपिएका छन् भने १६१ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ९५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३० हजार ५५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४४ हजार ६५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५२१ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ५३० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ७२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६५ हजार ८७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ४९८ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार २८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६२ हजार जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २४ हजार ५९३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९४ हजार ५०७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५८ हजार ५९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४४ जनाको मृत्यु भईसकेको छ भने २ हजार १४७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ७६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २१ हजार ५०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ५९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ११ हजार १७६ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा १ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८२ हजार ९९३ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार २४७ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ६४ हजार ८१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ६३९ जनाको मृत्यु भईसकेको छ भने ८६ हजार ६४७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४५ हजार ३३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख २९ हजार ७५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५२ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३६४ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ५९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ४६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३७ जना नयाँ संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८७१ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ७६८ जनालाई संक्रमण भएको छ । त्यहाँ १८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १५ जनाको मृत्यु भएको छ भने १९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ४५५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ५०१ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ७४ हजार ५६० जनालाई संक्रमण भएको छ भने ८ हजार १३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ५२ हजार २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार २२५ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार १५१ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १९ हजार १४२ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना नयाँ संक्रमित थपिएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म १ हजार २१८ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार ७२८ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ८८६ पुगेको छ भने १८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?