उपेन्द्रलाई रौतहटमा ५१ किलोको माला

काठमाडौं– रौतहटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाको प्रथम सहभागि हुन पुगेका यादवलाई मेयर ईन्दु प्रसाद यादवले ५१ किलोको माला लगाई स्वागत गरेका हुन् सो अवसरमा नगर प्रमुख ईन्दु राय यादवले नगरपालिकाको कुल ३९ करोड ,७२ लाख ४३ हजारको बजेट प्रतिवेदन प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?