प्रदेश ४ को मुख्यमन्त्री चुनावाबाटै, सहमति हुन सकेन

पोखरा, २८ माघ । प्रदेश ४ मा अन्ततः चुनावबाट नै मुख्यमन्त्री चयन गरिने भएको छ । सहमतिका लागि गरिएको प्रयास सफल हुन नसकेपछि एमालेको भागमा परेको मुख्यमन्त्री निर्वाचनका माध्यमबाट चयन हुने भएको हो प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमालेकै सचिव पृथ्वी सुब्बा गुरुङ र प्रदेश संयोजक समेत रहेका किरण गुरुङबीच प्रतिस्पर्धा रहेको छ प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । संस्थापन पक्षको बाहुल्यता रहेको प्रदेश सभा संसदीय दलको नेता मुख्यमन्त्री हुनेछ । दुवै नेताले आफूले जित्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?