कोरोनाबाट एकैदिन ४ हजार बढीको मृत्यु

काठमाडौं । कोरोनाबाट बितेको २४ घण्टामा ४ हजारबढीको मृत्यु भएको छ ।

योसँगै विश्वभर मृतकको संख्या १ लाख ७४ हजार ५७३ पुगेको समाचारमा जनाइएको छ ।

यसैगरी हालसम्म २५ लाख बढी संक्रमित रहेका छन् ।

अहिलेसम्म अमेरिकामा सर्वाधिक धेरै ४३ हजार ५५८ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?