सरकारकाे राहत प्याकेज : विद्युत महाशुल देखि खाद्यान्नमा केही प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै,खाद्यान्न तर्फ खाद्य संस्थानले दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?