काठमाडौं । कोरोनाको कारण नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यमा १ जनाको मृत्यु भएको छ । कोरोनाको कारण भारतमा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
विहारको पटनास्थित एम्स अस्पतालमा शनिबार विहान मृत्यु भएका विरामीको मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको बीबीसी हिन्दीले जनाएको छ ।
ती व्यक्तिको शनिवार विहान ९ बजे मृत्यु भएको बताए। मृत्युपछि मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। यद्यपि उनी मृगौला पीडित विरामी पनि थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया