काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमणको खतरा भए थप कदम चाल्न सकिने बताएको छन् ।
देशबासीका नाममा सम्बोधन गर्दै ओलीले अन्तर्राष्ट्रिय उडान चैत ९ गते देखि १८ गते सम्म बन्द गर्ने घोषणा गरेका छन् । त्यस्तै उनले, लामो दुरीका सवारीलाई १० गतेबाट बन्द गर्ने घोषणा गरे ।
सरकारले यस अघि विद्यालय, फिल्महल, २५ जना एकै ठाउँ भेला हुन बन्द लगायतका घोषणा गरेको छ ।
ओलीले समस्या आउने भए थप कदम चाल्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया