काठमाडौं, २० माघ । काठमाडौंको चन्द्रगिरी नगरपालीका १० दाउरा डिपो स्थित सडकमा ट्रिपरको ठक्करबाट साइकल चालक घाइते भएका छन् हिजो बेलुकी ७ बजे नम्बर नखुलेको ट्रिपरको ठक्करबाट साइकल चालक झापा दमक नागरपालीका ४ का ३२ वर्षीय दिपक यादव घाइते भएका छन् घाइते यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सवारी दुर्घटना पछि ट्रिपर सहित चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया