बैंकको १७ अर्ब रुपैयाँ संकटमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको करिब १७ अर्ब रुपैयाँ अझै असुली हुन सकेको छैन ।
यो ऋणको भाका नाघेपछि असुलीका लागि बैंक तथा वित्तीय संस्थाले ऋण असुली न्यायाधीकरणको जिम्मा लगाएको मुद्दामध्येको रकम भएको कान्तिपुर दैनिकमा छापिएको छ ।
ऋण असुलीका लागि परेका आवेदनमध्ये फैसला भइसकेका मुद्दाबाट उल्लिखित रकम असुली गर्न बाँकी रहेको न्यायाधीकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?