काठमाडौं । बुधबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको सिंगटी बजार नजिकै पर्ने बुलुङ केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पकै पराकम्प हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया