काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले भिडियोमार्फत राष्ट्र र देशबासीका नाममा सम्बोधन गर्नेछन्।
ओलीले देशबासीको नाममा बालुवाटारमा रेकर्ड गरिएको भिडियो सार्वजनिक हुने भएको हो।
सोमबार साझ अस्पताल भर्ना भइ बुधबार मिर्गाैला प्रत्यारोपण गर्न लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया