काठमाडौं । फेवातालमा ढुंगा पल्टिएको छ । ढुंगा पल्टिदा एक युवा वेपत्ता भएका छन भने दुईजनाको उद्दार गरीएको छ ।
ढुंगा पल्टिँदा काठमाडौंका २५ वर्षिय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खपौंदी भन्ने ठाउँतिर डुंगा पल्टिँदा लुइटेल बेपत्ता भएका छन् ।
लुइँटेलसँगै डुंगामा गएका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको हो । वेपत्ता लुइँटेललाई प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको जनाइएको छ ।
फाइल तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया