फिफा वरियतामा नेपाल नेपाल एक सय ७०‍औं स्थानमा

फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरियतामा नेपाल यथा स्थानमा रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍औं स्थानमा यथावत रहेको हो ।

दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत एक सय आठ, अफगानिस्तान एक सय ४९औं र माल्दिभ्स एक स ५५औं स्थानमा छ ।

बंगलादेश एक ८७औं, भुटान एक ८९औं र पाकिस्तान पाकिस्तान दुई सय र श्रीलंका दुई सय ६ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?