काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न १८ पदमा १५९ जना कर्मचारी माग गरेको छ । निगमले खुल्ला तथा समावेशी प्रावधानमार्फत स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया