मनाङेमाथि २ दिनको म्याद थप

काठमाडौं । प्रदेश सांसद दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थपिएको छ ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?