प्रदेश ५ मा महिला तर्फ नेकपाकी विमला घिमिरे विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा प्रदेश ५ मा महिला तर्फ नेकपाकी विमला घिमिरे वियजी भएकी छिन् ।

आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन् ।

उनीपाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याएकी छिन् । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?