प्रदेश १ मा मन्त्रीमण्डल विस्तारका लागी अन्तिम खाका तयार

विराटनगर । प्रदेश १ सरकारले मन्त्रीमण्डल विस्तारको तयारीलाई अन्तिमरुप दिएको बुझिएको छ ।

मुख्यमन्त्री शेरधन राइले मन्त्रीमण्डल विस्तारका लागी खाकालाई अन्तिमरुप दिएको स्रोतले बताएको छ । प्रदेश १ मा मन्त्रीको संख्या १० वटा पुर्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?