काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। शिक्षण अस्पताल महाराजगन्जबाट नियमित डायलासिस गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् ।
आज दिउँसो ३ बजे डायलासिस गरेर फर्केका ओलीले चार बजेका लागि बोलाएको बैठक ५ बजेपछि सुरु भएको हो ।
यो पढ्नुहोस्
प्रधानमन्त्री ओली फेरी अस्पतालमा
अस्पतालबाट सिधै निवासमा ओली, बस्ला त आजको मन्त्रीपरिषद् बैठक ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया