राष्ट्रिय सभा निर्वाचन : ११ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई चुनाव चिन्ह दिएको छ ।

नपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य चिन्ह प्रदान गरको छ । त्यस्तै नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई औंलासहितको हत्केला चिन्ह प्रदान गरेको हो ।

ढल्केको छाता राष्ट्रिय जनता पार्टी, गाई चिन्ह राष्ट्रिय प्रजातन्त्र पार्टी, हलो चिन्ह राष्ट्रिय प्रजातन्त्र पाटी (संयुत्त)लाई प्रदान गरेको छ । राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?