काठमाडौं । प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि आज ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक आज बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया