दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित विमलाले लिइन् शपथ

बकाठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित विमलाकुमारी खत्री (वली)ले शपथ लिनुभएको छ ।

बुधबार प्रदेशसभामा समारोहकाबीच सभामुख पूर्णबहादुर घर्तीले वलीलाई शपथ दिलाउनु भएको हो ।

विमलाकुमारीका श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि दाङमा उपनिर्वाचन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?