काठमाडौं । सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा आज एक जना मृतावस्थामा फेला परेका छन् ।
कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया