भूटानका प्रधानमन्त्रीद्वारा ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भूटान अधिराज्यका प्रधानमन्त्री डा. लोते छिरिङले शुभेच्छा सन्देश पठाउनुभएको छ ।

छिरिङले  शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?