काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गर्दै आज जोर–विजोर प्रणली लागू गरिएको छ । यातायातको चाप बढ्ने हुँदा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर–विजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
आज विजोर नम्वर प्लेट भएका सवारी साधान मात्र गुड्न पाउने प्रहरीले जनाएको छ ।
आज र २४ गते जोर–विजोर प्रणाली लागू गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया