काठमाडौं । हुम्लाको सिमिकोटमा बुधबार ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले बताउनुभयो । अन्य १२ जना घाइते भएका छन् ।
मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको सनाखत हुन सकेका छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया