काठमाडौं । गायक दुर्गेश थापाले प्रहरी हिरासतबाट निस्किएपछि विज्ञप्ती निकालेका छन् । तिहारको अवसरमा निकालिएको गीत ‘ह्याप्पि तिहार, चिसो वियर’ बिबादमा तानिएपछि मंगलबार दिउसो प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएको थियो । साथै उक्त गीत युटुवबाट हटाउने सहमतीपछि थापालाइ प्रहरीले छाडिदिएको थियो ।
यस्तो छ विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया