चिनियाँ राष्ट्रपति सी र काङ्ग्रेस सभापति देउवाबिच भेटवार्ता

काठमाडौं । नेपालको राजकिय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिङ पिङले पुर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवासगँ भेटबार्ता भएको छ । सभापति देउवालाई भेट्नु अघि राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसगँ शितल निवासमा भेटवार्ता गर्नुभएको थियो ।

अबको कार्यक्रम

राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?