१५ दिनमा बैंकबाट ४७ अर्ब निकालियो

काठमाडौं– यो वर्षको दशैं किनमेलका लागि बैठक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । यो यही असोज १ देखि १५ सम्म बैंक र वित्तीय संस्थाबाट निकालिएको पैसा हो ।
दशैं तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ । अहिले पनि त्यही भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?