काठमाडौं, २० मंसिर – भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला जनकपुरमा तनाव भएको छ धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि गएराती आक्रमणको प्रयास भएको सो पार्टीले दाबी गरेको छ जनकपुरको देबीचौकमा राजपा नेता महतोको निजि गाडीमा तोडफोडको प्रयास भएको थियो तर, राजपाका कार्यकर्ताहरुको प्रतिकारपछि उनीहरु भागेको बताइएको छ । राजपाले निधि निकटका कांग्रेस कार्यकर्ता आक्राणमा उत्रिएको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया