३ वर्षीया बालिकालाई जबरजस्ती गर्ने १७ वर्षे किशोर पक्राउ

काभ्रेपलाञ्चोक, १९ मंसिर – भुम्लु गाउँपालिका–६ नर्जाउ बस्ने ३ वर्षीया बालिकालाई सोमबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय दिपक मैनालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?