Tag: Salikram

शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको प्रकरणमा प्रहरीले अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।