Tag: महिन्द्रा

सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’

सुर्खेत । सुर्खेतमा पनि महिन्द्रा कम्पनीको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ सञ्चालनमा आउने भएको छ ।