लोकपथ संवाददाता


अनौठो चलनः पहिले बच्चा अनि बल्ल बिहे

संसारभर आ–आफ्नै परम्परा छ । संस्कार छ । त्यस्ता संस्कारका आफ्नै नियम छन् । केही

पहिलो पटक यौन सम्पर्क गर्नुको महत्व, अध्ययनले यस्तो पत्ता लगायो

पहिलो यौन सम्पर्कले सम्बन्धको निर्धारण गर्ने एक अनुसन्धानले देखाएको छ ।   ८०० जना मानिसहरुमा

छ दिनदेखि हराएका तीन जना बच्चा आज रन्माको हिँचोइपोमा सकुशल फेला

रुकुम पूर्व- गत छ दिन देखि हराइरहेका तीन बच्चाहरू आज सकुशल फेला परेका छन् ।

बालुवाटारमा किन रोपे ओलीदेखि प्रचण्डसम्मले आँप पिपल (फोटो फिचर)

काठमाडौं– एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका एकता संयोजन समितिका सदस्यहरुले विभिन्न विरुवा

बालुवाटारमा एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।  प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच

पहिरोले बन्द नारायणगढ-मुग्लिङ सडक सुचारू

काठमाडाैं : अाज बिहान खसेको पहिरोले अवरूद्द नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात अावागमन सुचारू भएको छ । सडकबाट

नेपाल दुरसञ्चारको लक्ष्यः एक वर्षभित्र सम्पूर्ण गाउँपालिकामा इन्टरनेट सेवा

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्ष भित्र मुलुकका सम्पूर्ण गाउँपालिकामा इन्टरनेटको सेवा को पहुँच

प्रचण्डको भाषण सुन्न अोलीले दिए निम्तो

काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा अोलीले प्रचण्डको भाषण सुन्न अाउन सवैलार्इ

कृष्णबहादुर महरा प्रेस काउन्सिलको अध्यक्ष !

काठमाडाैं : प्रतिनिधीसभाका अध्यक्ष नै स्वत : सञ्चारमाध्यमको निगरानी, विकास र सम्बर्द्दनका लागि गठित नेपाल प्रेस काउन्सिलको

मदन—आश्रितको स्मृति दिवसः दासढुङ्गामा श्रद्धाञ्जलि सभा

चितवन । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन

तनहुँ, स्याङजा र धनुषामा मेगा बैंकको शाखा विस्तार

काठमाडौँ । बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँको

कांग्रेससँग अब प्रतिष्पर्धा गर्नु पर्दैन : अोली

काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा अोलीले नेपाली कांग्रेससँग सबै खाले

एकीकृत पार्टीको केन्द्रीय समिति बैठक अाजै : प्रचण्ड

काठमाडाैं : नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग अाज पार्टी एकता घोषणा

महोत्तरीमा कुकुरले टोकेका बिरामीको संख्यामा अप्रत्यासित वृद्धि

गौशाला । तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित

प्रदेश ४ को नयाँ बजेट २० अर्ब रूपैयाँ

कास्की (पोखरा) : प्रदेश नंम्बर ४ ले अागामी अार्थिक बर्य २०७५/७६ का लागि २० अर्ब

जनयुद्दका योजनाकार डा. बाबुराम भट्टरार्इ भन्छन् : एमाले र माअोवादी जोडिएर मार्इनस दुर्इ भए

काठमाडाैं :  तत्कालिन नेकपा (माअोवादी) का संस्थापक, जनयुद्दका योजनाकार एवं संयुक्त क्रान्तिकारी जनपरिषद नेपालका संयोजक

पार्टी एकता गर्न एमाले र माअोवादी दिनभर खटिँदै

काठमाडौँ : सत्तासीन दुर्इ वामपन्थी दल नेकपा एमाले र नेकपा (माअोवादी केन्द्र) अाफ्नो छुट्टै अस्तित्वको

३ सय वर्ष पुरानो इतिहास बोेकेको हीरा लिलाम भयो

एजेन्सी :युरोपेली राजघराना हुँदै आएको नीलो हीराको बिक्री ६७ लाख स्विस फ्रान्कमा  जेनेभामा आयोजना गरिएको

मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु

उर्लाबारी : मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा

पार्टी एकतामा अग्रसर हुन कार्यकर्तालार्इ अोलीको अाग्रह

काठमाडाैं : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा अोलीले अाज नेकपा (माअोवादी केन्द्र) सँग