लोकपथ संवाददाता


१३ वर्षीया बालिका मृत फेला

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका

प्रार्इम बैंक र अोम डेभलपमेन्ट बैंक मर्ज गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडाैं : प्रार्इम कमर्सियल बैंकसँग अोम डेभलपमेन्ट बैंक एक्वाएर गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको

स्वरोजगार कोष अनियमितता, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – युवा तथा साना व्यवसायी स्वरोजगार कोषको भ्रष्टाचार र बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

काठमाडौं– तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्यमा उच्च गिरावट

काठमाडाैं : गत बर्ष १००% बोनश शेयर दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो बर्ष १७.५% मात्रै

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम

धादिङ– एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल

पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

काठमाडौं– काठमाडौंको सानो भ-याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपभाेक्ता

ठूला आयोजना प्रधानमन्त्रीको मातहतमा

काठमाडौँ– राष्ट्रिय अनुसन्धान, राजस्व विभाग तथा सम्पत्ति शुद्धीकरण विभागपछि सरकारले २५ अर्बभन्दा बढी लगानीमा आयोजना

कर तिरेपछि मात्रै श्री र्इन्भेष्टमेन्टले बोनस शेयर लगानीकर्ताको खातामा पठाउने

काठमाडौं : श्री र्इन्भेष्टमेन्टले अाफ्ना शेयरधनीलार्इ प्रदान गरेको बोनश शेयर कर तिरेपछि मात्रै खातामा पठाउने भएको

पेट्रोल पम्पमा आधुनिक सफ्टवेयर जडान गरेर ठगी गरेको खुलासा

काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ

मन्त्रिपरिषद् निर्णय गुपचुप

काठमाडौँ — सरकारले मन्त्रिपरिषदका निर्णयबारे तत्काल जानकारी नदिने भएको छ । आइतबार साँझ करिब ४

५०% हकप्रद बेच्न लागेको महुली लघुवित्त १०% नाफामा

काठमाडौं : अाफ्ना शेयरधनीलार्इ ५०% हकप्रद शेयर जारी गर्न लागेको महुली लघुवित्तले चालु अार्थिक बर्षको

पूर्वमन्त्रीलाई भारतको राजदूतमा सिफारिस

काठमाडौं– सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

यसकारण भाँडियो राप्रपा एकता

काठमाडौं । संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा

पूर्ण तयारीबिनाको अनलार्इन प्रणालीले नेपालका शेयर लगानीकर्ता मर्कामा

काठमाडाैं : पूँजीबजारलार्इ अाधुनिकीकरण गर्ने दाबीका साथ ल्यार्इएको अनलार्इन प्रणालीले काम नगर्दा शेयर लगानीकर्ता मर्कामा

यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं स् नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि १ अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ ६९

ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

गाईघाट-वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु

सरकारले भारतसहित यी देशमा राजदूत नियुक्तिको सिफारिस गर्यो

काठमाडौं– सरकारले भारतसहित तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ  । आइतबार बसेको मन्त्रिपरिषद्को

क्याबिनेट बैठकको निर्णय किन राखियाे गाेप्य ?

काठमाडौं– सरकारले मन्त्रिपरिषद्को बैठकबाट हुने निर्णय गाेप्य राखेकाे छ ।  आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको

६ आयोगका लागि सचिव तोकियो (सूचीसहित)

काठमाडौँ–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको छ आयोगका लागि सचिव पठाउने

व्यापारीको ९ लाख लुटियो

बर्दिवास- महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम