Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

नायिका करिश्मा मानन्धर एसईईमा उत्तीर्ण

बिप्लव जमकटेल १२ असार २०७६, बिहिबार १८:०१
नायिका करिश्मा मानन्धर एसईईमा उत्तीर्ण
शेयर गर्नुहोस् Facebook

काठमाडौं । २०७५ को एसईई परिक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरले उत्तीर्ण भएकी छन् ।
मानन्धर बी प्लस (B+) ल्याएर उत्तीर्ण भएकी हुन् । करिश्माले ३ जिपिए ल्याएको वुझिएको छ ।

उनले काठमाण्डौको मैतिदेवी रहेको त्रिवेणी सामुदायिक विद्यालयमा अध्ययन गरेकी थिइन् ।

करिश्माले ८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।