काठमाडौं । आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हिजोको भन्दा ८ सय रुपैयाँले बढी हो ।
हिजो आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया