प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
896
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?