झापा । झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जंगल क्षेत्रबाट आएको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया