काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा सरकारका विभिन्न समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया