सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?